राजावादीको प्रदर्शनमा झडप, विथोलियो कार्यक्रम

काठमाडाैं | चैत १५, २०८१

राजावादीको प्रदर्शनमा झडप, विथोलियो कार्यक्रम

काठमाडौँ:   तिनकुनेमा जारी जारी राजावादीको प्रदर्शनमा झडप भएको छ ।

 

व्यवस्थाको विरोध गर्दै राजावादीहरूले  गरेको प्रदर्शनमा सहभागीहरू तीनकुनेबाट निषेधित क्षेत्र बानेश्वरतर्फ अघि बढ्न खोजेपछि झडप भएको हो । 

 

झडपमा प्रहरीले लाठी र अश्रुग्यास प्रहार गरेको छ भने, प्रदर्शनकारीले ढुङ्गा हानेका छन् ।

 

प्रहरीले स्थिति नियन्त्रणमा लिन पानीको फोहोरासमेत प्रहार गरेको छ । तर, स्थिति भने असामान्य बन्दै गएको छ ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्